समाज


टोखामा उदयपुरका एक पुरुष मृत फेला

टोखामा उदयपुरका एक पुरुष मृत फेला

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ ८, २०८२ बिहिबार १८:८, काठमाडौँ

काठमाडौँको टोखामा एक पुरुष मृत फेला परेका छन्। 

टोखा नगरपालिका २ चण्डेश्वरीमा डेरा गरी बस्ने उदयपुरका ४६ वर्षीय लालबहादुर राई मृत फेला परेका हुन्। 

बिहीबार उनी आफ्नै कोठामा मृत फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad