समाज


मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण

नेपालखबर
बैशाख १५, २०८२ सोमबार ८:६, काठमाडौँ

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन्।

फाउन्डेसनको आइतबार काठमाडौँमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

फाउन्डेसनको सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मिना भण्डारी चयन भएका छन्। 

३१ सदस्य कार्यसमितिको सदस्यमा  डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई, सुशील प्याकुरेल, प्रा. डा. प्रेम सागर चापागाईँ, प्रा. डा. ध्रुवबहादुर कार्की, प्रा. डा. नन्दबहादुर सिंह, डा. कुन्दन अर्याल, डा. महेन्द्र विष्ट, डा. भेषराज अधिकारी, प्रा. डा. बद्रिविशाल पोखरेल, डा. विमला राई पौडेल, डा.कैलाश भण्डारी, रामशरण प्याकुरेल चयन भएका छन्।

त्यसैगरि अन्य सदस्यमा  डा. कालूसिंह खत्री, मिलन धरेल, अमरध्वज लामा, अधिवक्ता कृष्ण भण्डारी, सन्तोष रावल, बालकृष्ण शिवाककोटी, राम प्रसाद न्यौपाने, ई. अमन कुमार मास्के, चिन्तन पाठक, ई. विनय के.सी., अशोक शेरचन, पूर्णबहादुर कार्की, हरदेव जोशी, डा. सुरेश तिवारी र बलबहादुर आचार्य चयन भएका फाउन्डेसनले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad