ad ad

समाज


कोरोनाको उत्पत्तिस्थल चीनको वुहानमा मानिसको हिँडडुल सुरु, पसल खुले

कोरोनाको उत्पत्तिस्थल चीनको वुहानमा मानिसको हिँडडुल सुरु, पसल खुले

नेपालखबर
चैत १८, २०७६ मंगलबार ९:३३,

वुहान शहर कोरोना भाइरसको संक्रमण पछिलोपटक देखिएको क्षेत्र हो।

तीब्र रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण वुहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए।

स्थानीय सरकारले हुपेइ प्रान्तको राजधानी वुहानसहित प्रान्तका सबै सानाठूला शहर बजारमा लगाइएका सबैजसो प्रतिबन्धहरु खुला गरेको छ।

कोरोना भाइरसको प्रभाव शुन्यमा झरेपछि वुहान आशिंक रुपमा खुला गरिएको जनाइएको छ।

यतिबेला सडकमा हिँड्ने र पसलमा आइपुग्ने ग्राहकलाई मास्क लगाएका पसलेहरुले स्वागत गरिरहेका देखिन्छन्। उनीहरुले प्रत्येक ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिरहेको दृश्य सबैतिर देख्न सकिन्छ। एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .