ad ad

समाज


चितवनको लंकुस्थित सारस खाद्य उद्योगमा आगलागी, दुई करोड बराबरको क्षति

चितवनको लंकुस्थित सारस खाद्य उद्योगमा आगलागी, दुई करोड बराबरको क्षति

नेपालखबर
चैत १८, २०७६ मंगलबार ९:१,

भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा विद्युत चुहावट भइ आगलागी हुँदा करिव रु २ करोड बराबरको क्षति भएको छ।

अहिले आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

व्यवसायी रेखा अग्रवालले सञ्चालन गरेको सो उद्योगमा मंगलबार बिहान आगलागी भएको थियो।

आगो निभाउन पाँचवटा दमकल, स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .