ad ad

समाज


बेलायतमा कोरोनाबाट मर्नेको संख्या १२ सय ८४ पुग्यो

बेलायतमा कोरोनाबाट मर्नेको संख्या १२ सय ८४ पुग्यो

नेपालखबर
चैत १७, २०७६ सोमबार १४:३०,

बेलायतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८४ पुगेको छ।

गत २४ घण्टामा बेलायतमा १ सय ५९ जनाको ज्यान गएको बताइएको छ।

संक्रमितको संख्या १९ हजार पुगेको छ।

हालसम्म विश्वमा संक्रमितको संख्या ७ लाख ४० हजार पुगेको छ भने मृतक संख्या ३५ हजार। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .