स्पेनमा १२ हजार २ सय ९८ स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन्।
आपतकालीन स्वास्थ्य सेवा उपप्रमुख मरिया होसे सियराले मुलुकभर यति धेरै स्वास्थ्यकर्मी संक्रमित भएको जानकारी दिइन्।
यो संख्या जम्मा संक्रमितमध्ये १४ प्रतिशत हुन आउँछ
गत २४ घण्टामा स्पेनमा ८ सय १२ जनाको मृत्यु भएको छ। यससँगै मृतक संख्या ७ हजार ३ सय ४० पुगेको छ। एजेन्सी
प्रतिक्रिया