समाज


इदको अवसरमा यूएई सरकारले दियो १६६ नेपालीलाई आममाफी

इदको अवसरमा यूएई सरकारले दियो १६६ नेपालीलाई आममाफी

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०८१ मंगलबार १३:४४, काठमाडौँ

ईद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएकोमा संयुक्त अरब इमिरेट्स (यूएई) सरकारप्रति नेपालले कृतज्ञता ज्ञापन गरेको छ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमूना भएको जनाएको छ।

अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा यूएई सरकारले उनीहरूलाई आममाफी दिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad