काठमाडौँमा राजावादीहरूको प्रदर्शनका कारण गन्तव्यमा फर्किने सर्वसाधारणलाई सास्ती भएको छ। काठमाडौँको तीनकुने क्षेत्रमा आज राजावादीले प्रदर्शन गरेका थिए। उनीहरूको प्रदर्शन उग्र बन्दा जनधनको क्षतिसमेत भएको छ।
त्यस क्षेत्रमा अहिले कर्फ्यु लगाइएको छ भने सेना पनि परिचालन गरिएको छ। नियमित कामबाट घर फर्किन लागेका सर्वसाधारणलाई सोधपुछ गर्दै पठाइरहेका छन्।


















258
Shares

प्रतिक्रिया