समाज


कंगोमा सशस्त्र समूहको आक्रमणमा परेका ६ जनालाई नेपाली सेनाले गर्‍यो उद्धार

कंगोमा सशस्त्र समूहको आक्रमणमा परेका ६ जनालाई नेपाली सेनाले गर्‍यो उद्धार

नेपालखबर
चैत १४, २०८१ बिहिबार १८:५१, काठमाडौँ

कंगोमा सशस्त्र समूहको आक्रमणमा परेर घाइते भएका ६ जना स्थानीयलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ। संयुक्त राष्ट्र संघअन्तर्गत शान्ति मिसनमा खटिएको चण्डीदल गणले उद्धार गरेर उनीहरूलाई गाण हेडक्वार्टरमा रहेको लेभल १ अस्पतालमा पुर्‍याएको हो। 

त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारको लागि हेलिकप्टरमार्फत बुनियास्थित लेभल २ अस्पताल लगिएको नेपाली सेनाले जानकारी दिएको छ। लोधा आईडीपी क्याम्पमा बस्ने ६ जना स्थानीयमाथि त्यहाँको सशस्त्र समूहले आक्रमण गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad