समाज


१६ जना प्रहरी २ महिनादेखि सम्पर्कविहीन

१६ जना प्रहरी २ महिनादेखि सम्पर्कविहीन

फाइल तस्बिर


नेपालखबर
चैत १०, २०८१ आइतबार ११:९, काठमाडौँ

दुईजना प्रहरी सहायक हबलदारसहित नेपाल प्रहरीका १६ जना प्रहरी सम्पर्कविहीन भएका छन्। 

दुई महिनाभन्दा लामो समयदेखि सम्पर्कविहीन बनेका उनीहरुलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। 

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १६ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको कारण उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। 

गैर हाजिर हुनेमा सहायक दुईजना सहायक हबलदार, १२ जना प्रहरी जवान र दुईजना कार्यालय सहयोगी छन्। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad