समाज


एनआरएनए उपाध्यक्ष रोजिनालाई ‘जय जानकी अन्तर्राष्ट्रिय सम्मान’

एनआरएनए उपाध्यक्ष रोजिनालाई ‘जय जानकी अन्तर्राष्ट्रिय सम्मान’

नेपालखबर
फागुन २४, २०८१ शनिबार १५:१५, काठमाडौँ

एनआरएनए आईसीसीकी उपाध्यक्ष रोजिना प्रधान राई 'जय जानकी अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएकी छन्। 

मधेसी पत्रकार समाजले प्रदान गर्दै आएको उक्त सम्मान आज शनिबार अन्तर्राष्ट्रिय महिला दिवस-२०२५ को अवसरमा उनलाई प्रदान गरिएको हो।  

उनीसँगै सामाजिक क्षेत्रमा योगदान दिएका केही व्यक्तिलाई समाजले सम्मान गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad