ad ad

समाज


संक्रमित व्यक्तिसँगै एयर अरेबियाको उडान नं. जी ९५३७ मा आएका यात्रुलाई सम्पर्कमा आउन सरकारको आह्वान

संक्रमित व्यक्तिसँगै एयर अरेबियाको उडान नं. जी ९५३७ मा आएका यात्रुलाई सम्पर्कमा आउन सरकारको आह्वान

नेपालखबर
चैत १२, २०७६ बुधबार १२:०,

कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति चैत ६ गते एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ बाट काठमाडौँ उत्रेको खुलासा भएको छ। 

सो विमान राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सो विमानमा आएका यात्रुहरुलाई सरकारको सम्पर्कमा आउन आह्वान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .