३० वर्षका जोरोरो मकाम्बाको मृत्यु भएको सीएनएनले जनाएको छ।
शनिबार दुईजना कोरोना पुष्टि भएकामध्ये उनी पनि एक थिए। पत्रकार जोरोरो कोरोनाका कारण मृत्यु हुने पहिलो जिम्बाबेली नागरिक हुन्।
गत बिहीबार फ्लुको संकेत देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
गतवर्ष जोरोरोको छातीको अपरेसन गरिएको थियो। उनको ट्युमर हटाइएको थियो।
प्रतिक्रिया