काठमाडौँको त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला परेको छ।
झोलामा त्रिपुरेश्वर चोकनजिकै उद्योग विभाग अगाडि शंकास्पद वस्तु भेटिएपछि अनुसन्धान गरिरहेको छ।
अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ।
सडकमा सवारी तथा यात्रुको आवागमन रोकेर चेकजाँचको काम भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया