रौतहटस्थित चन्द्रपुर नगरपालिका-५ को बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्थाको नगद चोरी भएको छ। सहकारीको एक लाख ९० हजार रुपैयाँ गए राति चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न फरार रहेको र खोजीकार्य भइरहेको बताइएको छ। प्रकाशित: माघ २४, २०८१ बिहिबार १७:३६ 27 Shares
प्रतिक्रिया