ad ad

समाज


तिब्बत केन्द्रविन्दु भएर बिहानै ६.२ रेक्टरको भूकम्प

तिब्बत केन्द्रविन्दु भएर बिहानै ६.२ रेक्टरको भूकम्प

नेपालखबर
चैत ७, २०७६ शुक्रबार २:१,

चीनको तिब्बत क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज (शुक्रबार) बिहान गएको भूकम्पको महसुस नेपालमा पनि गरिएको छ।

चीनको लप्चे भन्ने ठाउँ केन्द्रविन्दु भएर बिहान सात बजेर १८ मिनेट जाँदा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाडौँले जनाएको छ।

भूकम्पको धक्का काठमाडाैँ उपत्यकासँगै पूर्वी पहाडको ताप्जेजुङ, सोलुखुम्बु लगायतका हिमाली र पहाडी जिल्लामा पनि महशुस गरिएको छ।

भूकम्पले क्षति भए नभएको विवरण आइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .