काठमाडौँमा आज २१औँ राष्ट्रिय ज्यापु दिवस तथा य:मरि पुन्हि मनाइएको छ। यो पर्व विशेषत: नेवार समुदायले मनाउने गर्दछन्। यस पर्वमा चामलको पिठो, खुवा र चाकुबाट य:मरि बनाउने गरिन्छ।
यस अवसरमा आज काठमाडौँका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।
वसन्तपुरमा य:मरिको ठूलो प्रतिमा बनाई पूजा गरिएको थियो। नेवारी भेषभूषामा सजिएका युवायुवतीले बाजागाजासहित वसन्तपुर दरबार क्षेत्रको परिक्रमा गरेका थिए।
हेर्नुस् केही तस्बिर:














33
Shares

प्रतिक्रिया