प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्। उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। उनको राजीनामा भोलिदेखि लागू हुनेछ। अधिकारी गत असार १९ गते प्रतिनिधिसभाको सचिव बनेका थिए। प्रकाशित: मंसिर ९, २०८१ आइतबार १३:२२ 24 Shares
प्रतिक्रिया