बेलायतले ब्रेक्जिटपछि आफ्नो मौलिक पासपोर्ट सार्वजनिक गरेको हो।
युरोपेली संघको सदस्य हुँदा बेलायलते युरोपेली संघको नामसहितको रातो पासपोर्ट प्रयोग गर्दथ्यो।
उसले रार्वजनिक गरेको नयाँ पासपोर्ट निलो रङको छ जहाँ युरोपेली संघबारे केही उल्लेख गरिउको छैन। एजेन्सी
प्रतिक्रिया