समाज


१५ हजार रुपैयाँ घुससहित वडाअध्यक्ष पक्राउ

१५ हजार रुपैयाँ घुससहित वडाअध्यक्ष पक्राउ

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८० आइतबार १७:२४, काठमाडौँ

कपिलवस्तुका एकजना वडाअध्यक्ष १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले आइतबार उक्त घुससहित महाराजगन्ज नगरपालिका-२ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई पक्राउ गरेको हो। 

घर-सडकको नक्सा पास गर्ने नाममा घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारको कार्यालय बुटवलका सूचना अधिकारी ईश्वरप्रसाद आचार्यले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .