ad ad

समाज


कृष्णबहादुर महरालाई जहाजमा ल्याइयो काठमाडौँ

कृष्णबहादुर महरालाई जहाजमा ल्याइयो काठमाडौँ

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०८० सोमबार ११:१६, काठमाडौँ

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई भैरहवाबाट काठमाडौँ ल्याइएको छ।

पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले साेमबार बिहान कपिलवस्तुबाट पक्राउ गरेको हो। 

महरालाई यती एअरको जहाजमार्फत भैरहवाबाट काठमाडौँ ल्याइएको प्रहरी स्रोतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .