सर्वोच्च अदालतले ४२ जना कर्मचारीको काज सरुवा गरेको छ।
सर्वोच्चले तीनै तहको अदालतमा कार्यरत ती कर्मचारीहरूको काज सरुवा गरेको हो।
बाँके जिल्ला अदालतका स्रेस्तेदार सरोजनीधि वाग्लेलाई काज गरुवा गरेर उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास पठाइएको छ।
उच्च अदालत जनकपुरका अधिकृत नरहरि ढकालको सर्वोच्च अदालतमा काज सरुवा भएको छ।
कसको कहाँ काज सरुवा?


45
Shares

प्रतिक्रिया