भारतको उत्तराखण्डस्थित उत्तरकाशीको सिलक्यारा गाउँमा निर्माणाधीन सुरुङ धसिएका कारण त्यहाँ काम गर्ने ४१ मजदुर ११ दिनदेखि फसिरहेका छन्।
दीपावलीको बिहानदेखि सुरुङमा फसेका ती मजदुरको पहिलो भिडिओ सार्वजनिक भएको छ।
ती कामदारलाई बाहिर निकाल्न त्यही दिनदेखि उद्धार प्रयास जारी छ।
सुरुङभित्र रहेका ती मजदुरका लागि सोमबार पाइपमार्फत खानेकुरा पुर्याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हेर्नुहोस् भिडिओ–
VIDEO | First visuals of workers stuck inside the collapsed Silkyara tunnel in #Uttarkashi, Uttarakhand.
— Press Trust of India (@PTI_News) November 21, 2023
42
Shares

प्रतिक्रिया