ad ad

समाज


अख्तियारका पदाधिकारीले सात दिनको तलब भूकम्प पीडितलाई दिने

अख्तियारका पदाधिकारीले सात दिनको तलब भूकम्प पीडितलाई दिने

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १६:१९, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयागका पदाधिकारीले सात दिनको तलब भूकम्प पीडितलाई सहयोग गर्ने भएका छन्।

आयोगका पदाधिकारीहरूको सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको आयोगले जनाएको छ।

यही कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट मृत्यूवरण गर्ने नागरिकहरुप्रति आयोगले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .