ad ad

समाज


काठमाडौं केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं केन्द्रबिन्दु भएर भूकम्पको धक्का

नेपालखबर
असोज २४, २०८० बुधबार ५:३५, काठमाडौँ

काठमाडौँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

मंगलबार साँझ काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ।

मंगलबार साँझ ५ बजे काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .