आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ। संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। त्यसक्रममा केही घाइते भएका थिए। प्रकाशित: असोज २२, २०८० सोमबार १८:५२ 84 Shares
प्रतिक्रिया