पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीकी श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाएकी छन्।
दम्पतीसहित भैरहवाको मानव सेवा आश्रम गएर राधिकाले आज जन्मदिन मनाएकी हुन्। राधिका मानवसेवा आश्रमको संरक्षक पनि हुन्।
‘मलाई सबैभन्दा नजिकबाट बुझ्ने साथी हुन्( राधिका। आज उनको जन्मदिन’, अध्यक्ष ओलीले पत्नीलाई जन्मदिनको शुभकामना दिँदै भनेका छन्, ‘भैरहवाको मानव सेवा आश्रममा उनको जन्मदिन पनि मनाइयो। जन्म दिनको शुभकामना राधिका।’
39
Shares
प्रतिक्रिया