ad ad

समाज


बोल्न नसक्ने युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

बोल्न नसक्ने युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

नेपालखबर
भदौ ३, २०८० आइतबार १२:५१, काठमाडौँ

बर्दियामा फरक क्षमताकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–१ बहादुरपुर बस्ने वर्ष ५३ को कर्ण बहादुर विश्वकर्मा रहेका छन्।

उनले गत असार १२ गते रातको समयमा बोल्न नसक्ने २४ वर्षीय यूवतीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ।

ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .