ad ad

समाज


रौतहट र सर्लाहीमा बागमती नदीको त्रास, सुरक्षित स्थानमा सर्न सुझाव

रौतहट र सर्लाहीमा बागमती नदीको त्रास, सुरक्षित स्थानमा सर्न सुझाव

सर्लाहीको एक दृश्य


नेपालखबर
साउन २३, २०८० मंगलबार ७:४२, काठमाडौँ

भारी वर्षासँगै बागमती नदीमा भीषण बाढी आउँदा रौतहट र सर्लाहीमा जोखिम बढेको छ। 

जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ बजे सूचना जारी गरी बागमती नदी नजिकका रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित स्थानमा रहन सुझाव दिएको छ।   

विभागले जारी गरेको सूचनामा भनिएको छ– हाल बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदीतटीय क्षेत्रमा हुनेहरूले आज बेलुकासम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला/जानुहोला। 

हेर्नुहोस् सूचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .