ad ad

समाज


पीएचडीका लागि मेयर बालेन्द्रलाई काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

पीएचडीका लागि मेयर बालेन्द्रलाई काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

नेपालखबर
साउन २०, २०८० शनिबार २०:५३, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीएचडी अध्ययनका लागि फेलोसिप पाएका छन्। उनले काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्। 

उनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी अध्ययनका लागि आवेदन दिएका थिए। उनी केयू रिसर्च फेलोसियका लागि छनोट भएको विश्वविद्यालयले बताएको छ। 

उक्त फेलोसिपका लागि छनोट भएको जानकारी गराउँदै केयूले लेखेको पत्र सार्वजनिक गर्दै मेयर शाहले धन्यवाद समेत दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .