ad ad

समाज


कोशी प्रदेश गठन विरुद्धको रिट ‘हेर्दाहेर्दै’

कोशी प्रदेश गठन विरुद्धको रिट ‘हेर्दाहेर्दै’

नेपालखबर
साउन १०, २०८० बुधबार १७:५६, काठमाडौँ

कोशी प्रदेश सरकार गठन विरुद्धको रिटमा बुधबार पनि सुनुवाइ सकिएन।

सुनुवाइ नसकिएपछि यो मुद्दा फेरि हेर्दाहेर्दैमा छोडिएको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस भएको थियो।

मंगलबार सर्वोच्च अदालतमा पूर्ण इजलासमा बहस नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

सोमबार न्यायाधीश सुष्मातला माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .