नवलपरासीको देउराली र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले बाढीको जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विनयीलगायत ससाना खोलामा बाढी आउने सम्भावना छ।
विभागले सचेत गराउँदै अगाडि भनेको छ : नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूले सतर्कता अपनाऔँ।
प्रतिक्रिया