ad ad

समाज


बालेन्द्र शाह विश्व मेयर संगठनको सदस्यमा नियुक्त

बालेन्द्र शाह विश्व मेयर संगठनको सदस्यमा नियुक्त

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार १२:१९, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विश्वका प्रमुख महानगरका मेयरहरुको संगठनको सदस्यमा नियक्त भएका छन्। 

सन् २०२४ देखि २०२६ सम्मका लागि मेयर शाह विश्वका प्रमुख महानगरका मेयरहरुको संगठनको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन्। 

यो पद उक्त संगठनको एक प्रमुख व्यवस्थापन निकायअन्तर्गतको हो। यसले सदस्यहरूको महासभाले तोकेको दिशानिर्देशहरूलाई पूरा गर्ने जिम्मेवारी लिने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .