समाज


१४ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

१४ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

नेपालखबर
पुस २५, २०७६ शुक्रबार २:१०,

बालिका बलात्कारको आरोपमा सिरहाबाट एक युवक पक्राउ परेका छन्।

धनगढीमाई नगरपालिका-१२ ठटिया बस्ने २३ वर्षीय राकेश यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार यादवले गएको मंगलबार राति ८ बजे स्थानीय १४ वर्षीया एक बालिकालाई बलात्कार गरेका थिए।

ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट पुगेको प्रहरी टोलीले आरोपी यादवलाई पक्राउ गरेको हो। यादवलाई ईलाका प्रहरी कार्यालयमा लहानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad