ad ad

समाज


अदालतअगाडिको फुटपाथबाट नगरप्रहरीले उठायो मोटरसाइकल (तस्बिरहरू)

अदालतअगाडिको फुटपाथबाट नगरप्रहरीले उठायो मोटरसाइकल (तस्बिरहरू)

जथाभावी पार्किङ गरिएका साधन लैजाँदै नगरप्रहरी। तस्बिर : सरोज नेपाल


सरोज नेपाल
बैशाख २७, २०८० बुधबार १२:५३, काठमाडौँ

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले फुटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल उठाएको छ।

बबरमहलस्थित काठमाडौं जिल्ला अदालतअगाडि पार्किङ गरिएका दर्जन बढी मोटरसाइकल र स्कुटर नगरप्रहरीले उठाएर लगेको हो। 

फुटपाथमा पैदल यात्री हिँड्नै नसक्ने गरी पार्किङ गरिएपछि गुनासो आइरहेको छ। सर्वसाधारणको गुनासोपछि नगरप्रहरीले जथाभावी पार्किङ गरिएका साधन लगेको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .