द आइल्यान्ड बिजनेस म्यागेजिनले आर्डेनलाई प्रशान्त वर्ष व्यक्तिको उपाधि दिने घोषणा गरेको छ।आर्डेनले प्रशान्त क्षेत्रमा जलवायु परिवर्तन सम्बन्धी मुद्दालाई जोडसँग उठाएका कारण उनी यस पुरस्कारको लागि योग्य भएको म्यागेजिनले जनाएको छ। एजेन्सी प्रकाशित: पुस २२, २०७६ मंगलबार ११:६ 3 Shares
प्रतिक्रिया