नेपालमा बिहे गर्ने उमेर समूहका ७९ लाख ३५ हजार युवायुवती अविवाहित छन्।
शुक्रबार राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनअनुसार २० वर्षमाथिका ७९ लाख ३५ हजार ९७८ युवायुवती अविवाहित छन्।
बिहे नगर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी छ। प्रतिवेदनअनुसार ४४ लाख २ हजार ९ सय ६२ जना पुरुष अविवाहित हुँदा अविवाहित अविवाहित महिलाको संख्या ३५ लाख ३३ हजार ३६ रहेको छ।
प्रतिवेदनअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।
39
Shares
प्रतिक्रिया