ad ad

समाज


राष्ट्रपतिको सचिवालयमा कार्कीसहित तीनजना नियुक्त

राष्ट्रपतिको सचिवालयमा कार्कीसहित तीनजना नियुक्त

फाइल तस्बिर


नेपालखबर
चैत २, २०७९ बिहिबार १६:५४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा थप तीनजना नियुक्त भएका छन्। 

यसअघि डा. सुरेशचन्द्र चालिसे परराष्ट्र सल्लहाकार र चिरञ्जीवी अधिकारी निजी सचिवमा नियुक्त भइसकेका छन्।

बिहीबार मिडिया हेर्ने गरि पत्रकार खिला कार्कीलाई राष्ट्रपतिको सचिवालयमा नियुक्त भएका छन्। उनको पद तय भइसकेको छैन। 

राष्ट्रपतिले अब प्रेस सल्लहारमा अर्का व्यक्तिलाई नियुक्त गर्ने छन्। त्यसैगरी फोटो पत्रकारमा अनिश रेग्मी र निजी सचिवालयमा सुशील तिमिल्सिनालाई नियुक्त गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .