भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास चडेको गाडी घरमा ठोक्किएको छ।
उनको गाडी दिङ्ला बजारको एक घरमा ठोक्किएको छ। उक्त घरलाई सामान्य क्षति समेत भएको छ।
दिङ्ला प्रहरीका अनुसार उकालो स्थानमा गाडी फर्काउन खोज्दा ठोक्किएको हो। तर धेरै ठूलो क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया