आज दाजुभाइ तथा दिदीबहिनीहरूले भाइटीका लगाएका छन्। दाजुभाइलाई दिदीबहिनीले भाइटीका लगाइदिने चलन छ।
तर दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले भने आज काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आएर पूजा दर्शन गरी टीका लगाउने गर्छन्।
भाइटीका लगाउन बिहीबार बालगोपालेश्वर मन्दिरमा भीड लागेको छ।
हेर्नुहाेस् तस्बिरहरु







सबै तस्बिर : रासस
111
Shares

प्रतिक्रिया