काठमाडौंको बालाजुस्थित गमबुट उद्योगमा आगलागी भएको छ।
सोमबार साँझ तिहारको लक्ष्मी पूजाका अवसरमा दिपावली गर्न बालेको दियोबाट आगो सल्केको हो।
आगलागीमा परेर एक युवा घाइते भएका छन् भने उद्योगको उत्पादन जलेर नष्ट भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
अहिले आगलागी नियन्त्रणमा आइसेको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ।
156
Shares

प्रतिक्रिया