पाँचथरमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
तुम्बेवा गाउँपालिका ३ बिजुली भन्ज्याङस्थित भित्री सडक खण्डमा मौवाबाट तुम्बेवा गैरिगाउँ जाँदै गरेको मोटरसाइकल पल्टँदा रणबहादुर सम्बहाम्फेको मृत्यु भएको हो।
मे ७ प ५४९९ न को मोसा आफैँ अनियन्त्रित भई सडकबाट १६ मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया