ad ad

समाज


कास्कीका लुम्ले र जुमलेटीमा ठूलो वर्षा, बिहान ९ बजेसम्म सतर्कता अपनाउन सुझाव

कास्कीका लुम्ले र जुमलेटीमा ठूलो वर्षा, बिहान ९ बजेसम्म सतर्कता अपनाउन सुझाव

फाइल तस्बिर


नेपालखबर
असार १२, २०७९ आइतबार ७:११, काठमाडौँ

कास्कीका दुई स्थानमा अति भारी वर्षा भएकाले उक्त क्षेत्रमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 

महाशाखाका अनुसार कास्कीका लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षामापन भएको हो। 

महाशाखाले सूचना जारी गर्दै भनेको छ : आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाऔं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .