समाज


भद्रकालीमा बसले कारलाई ठक्कर दियो

भद्रकालीमा बसले कारलाई ठक्कर दियो

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार २:२६,

काठमाडौँको भद्रकालीमा गए राति कार र बस आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

भद्रकालीमा राति १० बजे भएको दुर्घटनामा परि कारमा सबार दुईजना घाइते भएका छन्।

ठक्करबाट कार क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

नेपाली र बंगलादेशी खेलाडी साइकिलिङमा हिँडिरहेको नजिकै दुर्घटना भएको नेपाली राष्ट्रिय टिम तयारी समितिका निर्देशक महेन्द्र राईले जानकारी दिए।

‘हामी सडकमा हिँडिरहेको नजिकै दुर्घटना भयो, हामी बालबाल जोगियौँ,’ राईले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad