भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर भूकम्प गएको हो।
चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको केन्द्रले जनाएको छ।
आज (मंगलबार) बिहान ७ः४५ बजे भूकम्प गएको मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिइन्।
3
Shares

प्रतिक्रिया