ad ad

समाज


चोभारबाट पेस्तोलसहित तीन जना पक्राउ

चोभारबाट पेस्तोलसहित तीन जना पक्राउ

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ८:४०,

प्रहरीले कीर्तिपुरको चोभारबाट अमेरिकन पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं १४ का मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्कालाई पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरेको हो।

abc.jpgघटनास्थलमा मुचुल्का उठाउँदै महानगरीय अपराध महाशाखाकाे टाेली

बा१७च ८३६४ नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पेस्तोल र गोलीसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .