ad ad

समाज


कस्मिरको श्रीनगरमा ग्रिनेड आक्रमण, एकको मृत्यु, १५ घाइते

कस्मिरको श्रीनगरमा ग्रिनेड आक्रमण, एकको मृत्यु, १५ घाइते

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ११:६,

आक्रमणमा परी १५ मानिसहरु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ।

हरिसिंह हाईस्ट्रीटमा यस आक्रमण भएको प्रहरीले बताएका छन्।

श्रीनगरका एसएसपी असिब मुगलले भने,‘ग्रिनेड आक्रमणमा एकको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।’

घाइतेहरुको यतिबेला एसएमएचएस अस्पतालमा उपचार भइरहेको छ। यस घटनापछि कस्मिरको सुरक्षा कडा पारिएको छ। सेनाहरुले आक्रमणकारीको खोजी तिव्र पारेको छ।

गतहप्ता यसै क्षेत्रमा ग्रिनेड आक्रमण भएको थियो। त्यसबेला ७ मानिसहरु घाइते भएका थिए।

Image result for kashmir grenade

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .