समाज


काठमाडौं उपत्यकामा आजदेखि थप १० दिन निषेधाज्ञा, यी हुन् गर्न पाइने र नपाइने गतिविधि

काठमाडौं उपत्यकामा आजदेखि थप १० दिन निषेधाज्ञा, यी हुन् गर्न पाइने र नपाइने गतिविधि

नेपालखबर
साउन १, २०७८ शुक्रबार ६:१,

काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि आजदेखि थप १० दिन लम्ब्याइएको छ। 

प्रमुख जिल्ला अधिकारीहरूबाट जारी आदेशनुसार साउन १० गतेसम्मलाई निषेधाज्ञा जारी राखिएको हो। 

बिहीबार तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले अरू १० दिन निषेधाज्ञा थप्ने र अहिल्यै लामो दूरीका गाडी नखुलाउने निर्णय गरेको हो।  

तल पढ्नुहोस्, निषेधाज्ञामा गर्न पाइने र नपाइने गतिविधि– (नोट: उपत्यकामा तीनै जिल्लाको आदेशको बेहोरा एकै हुन्छन्।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad