झापामा पानी सर्किएर एक युवाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको हो। आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा उनलाई पानी सर्किएको थियो।
पानी सर्किएर बेहोस भएका श्रेष्ठको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
15
Shares
प्रतिक्रिया