ad ad

समाज


कोरोना अपटेड: २३२८ संक्रमित, ३०६६ निको

कोरोना अपटेड:  २३२८ संक्रमित, ३०६६ निको

नेपालखबर
असार १९, २०७८ शनिबार १६:१५,

पछिल्लो २४ घण्टामा २३२८ कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ३०६६ जना निको समेत भएका छन्। 

१० हजार १३३ जनामा परीक्षण गर्दा २ हजार ३२८ जनामा संक्रमण देखिएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। 

देशभर जम्मा संक्रमित ६ लाख ४३ हजार ५८० पुगेका छन। निको हुनेको संख्या ६ लाख ६ हजार ६६ छ। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .